कर्णाली करोड अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिकाको लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शनिवारदेखि सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो।
सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको पलाँताका स्थानिय मानबहादुर भन्डारीले बताए ।
‘कर्णाली करिडोर अवरुद्ध भएको त दुई दिन भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, योपटक करिडोरको लाफामा सुख्खा पहिरो जाँदा करिडोमा ठूलो क्षति गरेको छ। बाजुरा,मुगु लगायत स्थानीय सयौं यात्रुहरू र बिरामीहरू अलपत्र परेका छन्।’
पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ। पहिरो पन्छाउनका लागि पहल थालिएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोरको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेको भए पनि अहिले सुख्खा पहिराको कारणले यातायातका साधन चल्न सकेका छैनन्।
अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने स्थानिले बताएका छन्। करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक बस्तुको ढुवानी रोकिएको छ ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Your article helped me a lot, is there any more related content? Thanks!
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/si-LK/register-person?ref=V2H9AFPY