Skip to content

नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ अमेरिका र चीनको ‘प्रोक्सी वार’ नेपाल लगायत अन्य चीनको छिमेकी मुलुकहरुमा देखिन्छ । जसबाट नेपाल जस्ता मुलुकहरु थप प्रभावित हुनसक्छन् ।

#Ad

काठमाडौँ — सन् २०१२ सम्म चिनियाँ नीति थियो-भित्र बलियो बन्ने तर बाहिर नदेखाउने अर्थात् शान्त कूटनीति अपनाउने । देङ स्याओ पिङले सन् १९७८ मा थालेको चीनको आर्थिक उदारिकरणपछि आर्थिक रुपमा विश्वसँग सहकार्य गरेको थियो । जसले गर्दा चीनमा विदेश लगानी भित्रिन सहयोग मिल्यो । तर राजनीतिक र कूटनीतिक रुपमा विश्वसामु चीन लामो समय एक शान्त मुलुक रह्यो ।

जब सन् २०१२ को नोभेम्बर १५ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १८ औं महाधिवेशनले सी चिनफिङलाई महासचिवको नेतृत्व सुम्पियो र सन् २०१३ को मार्च १४ मा राष्ट्रपति भए । त्यसपछि चिनियाँ शैलीमा फरकपन आउन थाल्यो । चीन एकाएक प्रभावकारी मुलुकको रुपमा देखा पर्न थाल्यो । सीले आफू सत्तामा आउने बित्तिकै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना (त्यस बेला वान बेल्ट वान रोड) लाई अघि ल्याएर आफ्नो महत्वाकांक्षालाई अघि सारे ।

About The Author

26 thoughts on “नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?”

  1. hi!,I love your writing very so much! share we be in contact more about your article on AOL? I require an expert on this area to resolve my problem. Maybe that is you! Looking ahead to see you.

  2. Definitely consider that which you stated. Your favourite justification appeared to be at the internet the easiest thing to understand of. I say to you, I certainly get annoyed while people consider issues that they plainly do not understand about. You managed to hit the nail upon the highest as neatly as outlined out the whole thing with no need side effect , folks could take a signal. Will likely be back to get more. Thank you

  3. Its like you read my mind! You seem to know so much about this, like you wrote the book in it or something. I think that you can do with a few pics to drive the message home a bit, but instead of that, this is great blog. An excellent read. I’ll certainly be back.

  4. Nice post. I learn something more challenging on totally different blogs everyday. It’s going to all the time be stimulating to read content from other writers and practice somewhat one thing from their store. I’d choose to use some with the content material on my blog whether you don’t mind. Natually I’ll provide you with a link on your web blog. Thanks for sharing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *