Skip to content

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् ।

सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने दिएको भन्दै युवाहरूले राति छापा मारेर निभाउँदै हिँड्ने गरेका हुन् ।

सरकारले त्यस्ता विज्ञापनहरूलाई छुट दिएपछि पेरिस जलवायु कार्यकर्ताहरूले जनता र स्थानीय तहको ध्यान आकर्षित गर्न र नागरिक अवज्ञाको प्रयोग गर्न छापा मार्नुपरेको बताएका छन् ।

पेरिसको प्रमुख कार शो मोन्डियल दे अटोमा शुक्रबार साँझ जलवायु संरक्षण पक्षधर केही कार्यकर्ता पसेर बत्ती निभाएको र ती कारमा बत्ती नबाल्ने सन्देश टाँसेर छोडेका थिए ।

‘ठूला उद्योग र कार कम्पनीहरूले प्रदूषक उद्योगको निन्दा गरिरहेका छन् । उनीहरू हरित यातायातको कुरा गरेर आफ्नो छविलाई हरितवादी बनाउन खोजिरहेका छन्, तर उनीहरूले व्यक्तिगत कार स्वामित्वलाई भविष्यको यातायातको रूपमा प्रवर्द्धन गर्न जारी पनि राखिरहेका छन्,’ समूहको विज्ञप्तिमा भनिएको छ ।

शनिबार राति ९ बजे जलवायुवादी कार्यकर्ताहरू राति छापा मार्न निस्किनुअघि रणनीतिक ब्रीफिङको लागि भेला भएका थिए ।

‘फ्रान्समा एक करोड २० लाख मानिसहरू चिसोमा बस्न बाध्य हुँदैछन्, किनभने तिनीहरूले आफ्नो घर तताउन सक्दैनन् । अर्कोतर्फ हामी यो ऊर्जा पूर्ण रूपमा बेकार विज्ञापन चिह्नहरूमा बर्बाद गर्दैछौं,’ आन्दोलनकर्ताहरूको भनाइ छ ।

बाहिरी बत्तीका स्विचहरूमा पुग्न टेलिस्कोपिक पोलहरूसहित भर्‍याङ, पोस्टर र उपकरणहरू वितरण गरेका छन् । प्रहरीले उनीहरूलाई देखे पनि आफूहरू नभाग्ने उनीहरूले बताएका छन् ।

सरकार, स्थानीय निकाय दुवैले जनतामाथि अन्याय गरेकाले कानुनी जोखिम र पक्राउ पर्न सक्ने जोखिम लिन तयार रहेको जलवायुकर्मीहरूको भनाइ छ । उनीहरूले यो अन्यायका विरुद्ध आम जनतालाई जाग्रित गराउने बताएका छन् ।

जनताको घर अँध्यारो हुँदा पनि भेसाई दरबारमा पहिलेका राजाहरूले झलमल्ल बत्ती बालेर बस्ने गरेकाले अनावस्यक रुपमा बत्ती बाल्दा ‘से पा भेसाई (यो बेसाई दरबार होइन)’ भन्ने गाली गर्ने उक्ति चलेकाले त्यसको पोस्टर बनाएर अभियानकर्ताहरूले भित्ता भित्तामा टाँस्ने गरेका छन् ।

अभियानकर्ताहरूले अप्टिसियनहरू, ज्वेलर्सहरू, अत्तर बुटीकहरू, गहना, गाडी र गद्दा पसलहरू साथसाथै धेरै उज्यालो बिलबोर्डहरूलाई लक्षित गरेका छन् । तिनीहरूलाई स्विच अफ गर्ने र तिनीहरूको आफ्नै पोस्टरहरूले बत्तीका विज्ञापनहरू छोपिदिने गरेका छन् ।

रुसले युरोपमा ग्यास निर्यातमा रोक लगाएपछि दबाबमा रहेको सरकारले जाडो नजिकिँदै गर्दा विशेषगरी घरमा ताप्ने थर्मोस्टेटलाई १९ डिग्री सेल्सियसमा घटाएर ऊर्जा संयमता देखाउन मानिसहरूलाई आग्रह गरेको छ।

सरकारले जुन २०२३ बाट सुरु हुने गरी बिहान एक बजे देखि ६ बजेसम्म प्रकाश चिह्न र विज्ञापन बन्द गरिनुपर्ने एक आदेश पनि जारी गरेको छ ।

पेरिसका सहरका अधिकारीहरूले डिसेम्बरबाट राति पौने १२ बजेदेखि बिहान ६ बजेसम्म संकेत र विज्ञापन बत्ती निभाउन आदेश दिएका छन् । अभियानकर्ताहरूले यसलाई पहिलो चरणको कार्यक्रम भनेका छन् ।

‘यो पहिलो चरण हो। यो जागरूकता र रोकथामको बारेमा हो । जसले बत्तीहरू रातभरि बाल्छन्, बर्बादी जारी राख्छन्, हामी दोस्रो चरणमा अगाडि बढ्ने छौं, जुन अलि साहसी हुनेछ । त्यो डिसेम्बरमा सुरु हुनेछ,’ उनीहरूले सार्वजनिक गरेका छन् ।

केही पसल मालिकहरूले अभियानलाई समर्थन जनाएका छन् । बत्तीहरू बन्द गर्ने वाचा गर्दै अनावश्यक बत्ती र विज्ञापन देखिएका थलोका बारेमा अभियानकर्तालाई जानकारि दिन थालेको तिनको भनाइ छ ।

About The Author

17 thoughts on “बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता”

  1. We recognize that some people who identify as female do not have the same anatomy as that depicted in this article Priligy 6 Native American populations typically have lower density breast tissue, and Asian populations have greater density breast tissue than African American and white populations overall

  2. Need working capital? Check what you qualify for instantly—no credit check,

    no documents, no sales calls. It’s free and fully automated.

    Try now: reachoutcapital.com/approval

  3. Tired of dealing with slow, outdated loan approvals? Experience the future of

    working capital—instant, hassle-free, and completely automated.

    See what you qualify: reachoutcapital.com/approval

  4. Looking for quick working capital? Get approved instantly—no credit checks, no

    paperwork, just a smooth, easy process.

    See what you qualify for today: reachoutcapital.com/approval

  5. In need of fast working capital?

    Get approved in seconds—no credit checks, no paperwork,

    just a hassle-free experience.

    Find out what you qualify for today: reachoutcapital.com/approval

    Disclosure: This is a paid advertisement from Reachout Capital. You are receiving this message because you have either inquired about our services or opted to receive marketing communications.

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe by clicking reachoutcapital.com/unsubscribe or send a written request to:

    Reachout Capital
    Atlanta Financial Center
    3343 Peachtree Rd NE, Suite 145-410
    Atlanta, GA 30326

    We honor all opt-out requests within 10 business days.

  6. What if you could get business funding—without the hassle?

    No credit checks, no paperwork, no sales calls. Just instant approvals and next-day funding.

    See what you qualify for in 30 seconds—it’s fast, easy, and risk-free!

    Don’t wait-Apply Now: http://www.nextdayworkingcapital.com/approval

    Trusted by thousands of small business owners. Over 600 million funded to businesses like yours!

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe at nextdayworkingcapital.com/unsubscribe

  7. Business Funding on Your Terms—No Credit Check, No Hassle.

    Get fast, flexible working capital without the usual roadblocks.

    Instant approvals, next-day funding, and no paperwork required.

    Check your eligibility in 30 seconds—100% free!

    See what you qualify for: http://www.nextdayworkingcapital.com/approval

    Trusted by thousands of small business owners. Over 600 million funded to businesses like yours!

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe at nextdayworkingcapital.com/unsubscribe

  8. Hi there,

    I know this is out of the blue, but I thought it might be helpful.

    We offer simple business funding—no credit checks, no paperwork, and no sales calls.

    You can see what you qualify for in 30 seconds:
    http://www.expresscapitalcorp.com/approval

    Wishing you continued success,
    Jason Keller
    Small Business Funding Specialist
    Express Capital

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe at expresscapitalcorp.com/unsubscribe

  9. Just reaching out in case you ever need quick access to working capital.

    We provide funding with no credit checks, no documents, and next-day deposits.

    Apply in 30 seconds here:
    http://www.expresscapitalcorp.com/approval

    All the best,
    Michael Grant
    Small Business Funding Specialist
    Express Capital

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe at expresscapitalcorp.com/unsubscribe

  10. Hey there,

    Hope this finds you well. I work with small businesses that occasionally need fast, no-hassle funding—and thought I’d pass this along just in case.

    We offer instant approvals (no credit pull or paperwork) with funding by the next day.

    Here’s the link if it’s ever useful:
    http://www.expresscapitalcorp.com/approval

    Warm regards,
    Emily Harper
    Small Business Funding Specialist
    Express Capital

    If you no longer wish to receive marketing messages from us, you can unsubscribe at expresscapitalcorp.com/unsubscribe

  11. Hi there,

    If your business needs flexible access to working capital, we can help.

    We offer a revolving line of credit up to $250,000 — no credit checks, no paperwork, and no sales calls.

    Approval takes less than 30 seconds and funds are available when you need them.

    Check your eligibility here:
    http://www.expresscapitalcorp.com/approval

    Wishing you continued success,

    Jason Keller
    Small Business Funding Specialist
    Express Capital

    Unsubscribe anytime: expresscapitalcorp.com/unsubscribe

Leave a Reply

Your email address will not be published. Required fields are marked *