Skip to content

नेशनल लघुवित्त र सुदूरपश्चिम डेण्टलका विच उपचार सेवामा छुट सम्झौता

कैलाली २८/ चैत
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुदूरपश्चिम डेण्टलका विच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । संस्थाका अनुगमन कार्यालय अत्तरिया कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र सुदूरपश्चिम डेन्टल हस्पिटल गोदावरी, कैलालीका संचालक धाना कुमारी भट्ट बिच चैत २७ गते शुक्रबार देखी १ वर्षको लागि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी तथा ग्राहक सदस्यहरुले दन्त उपचार सेवामा छुट दिने गरी सम्झौता भएको हो ।

 

About The Author