2.4kViews
1655
Shares
कैलाली २८/असोज
कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा न. ५ गुलरियाकी पार्वती जोशीलाई सर्पले टोकेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको आफ्नै खेतवारीमा काम गर्ने क्रममा बाँया खुट्टाको बुढी औलामा सर्पले टोकी औषधी उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगेको र अवस्था मध्यम रहेको कैलाली प्रहरीले संघीय न्यूजलाई जानकारी दिएको छ ।