5.0kViews
1337
Shares
कैलाली /२५ साउन
आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा भने ५ रुपैयाँ वृद्धि भएको छ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको छ ।