Skip to content

कैलालीको जानकी गाउँपालिकाको १४ औँ गाउँ सभा सुरु;नीति तथा कार्यक्रम पारित

असार ५ /लम्की
कैलालीको जानकी गाउँपालिकाको १४ औँ गाउँ सभा सुरु भएको छ । आज बुधवार देखि सुरु भएको गाउँ सभामा आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रस्तुत गरेका थिए । पालिका अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । भोली बिहवार गाउँ सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस्तो छ जानकी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम