हुम्ला । सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ ।
जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । जिप भिरबाट खस्दा हाम फालेका उनी सिकिस्त घाइते भएका थिए । दुर्घटना अघि अफ्ठ्यारो उकालो सडक भएकाले उनले जिपका यात्रुलाई भने ओरालेका थिए ।
कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो । च्याछहराको भिरमा अफ्ठ्यारो उकालो बाटोका कारण जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए । यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा नदीमा खसेको थियो । चालकले अफ्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको डीएसपी भट्टराईले उल्लेख गरे ।
सामानसिहत भिरबाट ५० मिटर तल कर्णाली नदीमा खसेको जिप डुबेर बेपत्ता भएको छ । घटनास्थलदेखि नदीको तल्लो भागमा प्रहरी र स्थानीयबासीले जिपको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

JUnGTBrlOKFtA
CtSqLpiBJHPG
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
코인선물거래소
EPL중계
EPL중계
umsuka
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Blog được xây dựng với mục tiêu chia sẻ thông tin hữu ích, cập nhật kiến thức đa dạng và mang đến góc nhìn khách quan cho bạn đọc. Nội dung tập trung vào việc tổng hợp, phân tích và truyền tải một cách minh bạch – dễ hiểu, giúp bạn tiếp cận nguồn thông tin chất lượng trong nhiều lĩnh vực.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.