‘म पलाँता अस्पतालमा अनमिको रूपमा काम गर्थे। त्यो पलाँता गाउँपालिकाले अस्पतालका करार कर्मचारी हटायो। अहिलेसम्म तिन महिनाको हाजिर गरेर त्यतिकै रर्याे । अब मैले तलब कहाँबाट खाने ?’
पलाँता अस्पतालका एक जना अनमिनले दुःखेसो पोखिन्। उनीसँगैका अर्का कर्मचारीको पनि उस्तै व्यथा छ। ‘तलब पनि पाएको छैन्,कामगर्न पनि पाएका छैनन्,‘उनीसँगैका अर्का कर्मचारीले थपे,‘हाम्रो त यस्तो अवस्था छ भने अरु कर्मचारीको अवस्था के होला ?
‘पलाँता गाउँपालिकाले करार कर्मचारी हटाउदा १५ जना पलाँता अस्पतालका स्वास्थ्यकर्मीलाई तलब नदिएको उनिहरुको गुनाशो छ। ‘हामीले पहिले पनि काम गर्यौं। कोभिड–१९मा पनि सबैभन्दा बढी मारमा हामी नै परेका थियौं।,‘पलाँता अस्पतलाका एक कर्मचारीले भने,‘हिजो सबै सेवा हाम्रो भरमा चलेको थियो । तर,आज जनताको सरकार आयो भनिरहँदा खाइपाइ आएको तलब नपाउने अवस्था आयो।’ उनिसंगैका धेरैले तलाब नपाएको बताएका छन्।
यो समस्या दुर्गमका कर्मचारीलाई मात्र होइन,पालिकामा रहेका करार कर्मचारीहरूई धेरै छ। जसका कारण आफ्नो तलव भत्ता पाउदैनन्। तलब नपाउँदा घर फर्कन समस्या भएको एक कर्मचारीले बताए ।
‘पलाँता जस्तो ठाउँमा यही बसुन्जेलसम्म त साहुले उधारो खाद्यान्न दिइरहेका थिए। अब घर पनि जानुपर्यो र तीन–चार महिनादेखिको रकम पनि तिर्नुपर्यो। तर,अझै तलव आउने÷नआउने निश्चित छैन्।,‘ती कर्मचारीले गुनासो पोखे ।दसैँ,तिहार चुनाव पनि गई सक्यो,कुराकै टुंगो नलाग्दा अन्योलमा छौं।’ करार कर्मचारी हटाएर गाउँपालिकामा नयाँ कर्मचारी राखेर समयमै मिलान गर्न नसक्दा यस्तो अवस्था आएको हो।
यस विषयमा पलाँता गाउँपालिका अध्यक्ष्य विष्णुबहादुर रोकायाले नियुक्ती पत्र नभएकालाई दिन नसकिने बताएका छन्। उनले भने ‘नियुक्ती पत्र भएकाहरुको हकमा उनिहरुलाई कति महिनाको लतब,भत्ता बाकी छ,हेरेर दिने प्राशेसमा छौैं। कर्मचारीको नियुक्ती पत्र कलेक्शनको तयारी थालेका छौं। अवको केहिदिनमा नियुक्ती पत्र भएका कर्मचारीले तलब,भत्ता पाउने छन्।’
पलाँता अस्पतालमा मात्रै होइन,जिल्ला अस्पताल कालिकोटको अवस्था पनि उस्तै छ। जिल्ला अस्पताल मातहतको पहिलेको कोभिड–१९ अस्पताल,अहिलेको सरुवारोग अस्पतालमा कोभिडको समयमा काम गरेका स्वास्थ्यकर्मीले पनि चार महिनाको तलब नपाएपछि कर्मचारी चिन्तामा छन्।
तलव भत्ता नपाउँदा दसैं,तिहार पनि खल्लो भएको उनीहरूको पिरलो छ। बैशाख देखि तलब नपाएको उनीहरू बताउँछन् कोभिड अस्पतालमा काग गरेका स्वास्थ्यकर्मी अशोक शाही,मनिसा शाही,लिलराज शाही र कार्यालय सहयोगि अर्जुन पाण्डेले चारमहिना देखिको तलब नपाएको गुनाशोे गरेका छन्।
‘पटकपटक तलवभत्ता माग्न जादा दिएनन्। कामगर्दै आएका एकजना साथी अहिले विदेश गएका छन्। तर उनले पनि चार महिनाको पारिश्रमिक पाएका छैनन्। अशोक शाहीले भने ‘अहिले केसव नेपाली र बिनोद नेपालीले फेरि जिल्ला अस्पतालमा कामसुरु गरेको कारण आवज उठाएका छैनन्। उनले भने।
यो विषय कोभिड महामारिमा काम गरेका स्वास्थ्यकर्मीहरुको हो। ‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नपठाएपछि उनिहरुले तलब भत्ता हामिले कसरी दिने ? कार्यालय प्रमुख रत्नविर सुनारले भने।
‘आफुहरुले पटकपटक मन्त्रालयमा बजेट मागगर्दा मन्त्रालयका सचिवले सबै कुरा कालिकोटलाई किन भनेर ? प्रश्न गरेको सुनाए। उनले भने ‘उनले अस्पतालले साउन देखि असोज सम्मको तलब भत्ता दिन नसकेको बताएका छन्। तर आफुले कोभिडको मारमा काम गरेका कर्मचारिलाई अनिवार्य रुपमा दिनुपर्ने बताउदै आफुले पटक,पटक मन्त्रालयमा चिठ्ठि पठाएको बताए। सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउदाँ यस्तो समस्या भएको उनको भनाई छ।
मन्त्रालयले बजेट नपठाउदा अन्यवल
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले दुर्गमका अस्पतालको बजेट नपठाउदा तलवभत्ता राकिएको छ। २०७७ को कोभिड १९ महामारिमा डटेर काम गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन्। जिल्ला अस्पताल कालिकोटले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउँदा समस्या भएको बताएको छ।
जिल्ला अस्पताल कालिकोटका करारका कर्मचारीहरूको समस्या झन् जटिल बने भएको छ । तत्कालीन मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेको कोभिड १९ अस्पतालमा करारमा काम गरेका मध्ये २४ जना करारका कर्मचारीहरूको तलव नपाएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।
करारमा भर्ना गरिएका अहेव,अनमिन,स्वास्थयर्कर्मी तथा कार्यालय सहयोगीहरूले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बजेट नआउँदा तलबभत्ता नगाएका हुन्। कार्यालयका पुराना कर्मचारी हटाएसंगै उनीहरूले कहाँ तलव खाने भन्ने समेत थाहा छैन।
दशै तिहार आउदा पनि कर्मचारीको तलब समेत नपाउएको उनहिरुले बताएका छन्। आफुहरुले तलबभत्ता दिँदा आर्थिक कार्यविधि अनुसार लेखाले प्रक्रिया नपुर्याई खर्च पनि नदिने भएकाले वैकल्पिक व्यवस्थाहरू गर्न नसकिएको अस्पतालले स्रोतले जनाएको छ।


References:
Lollybet Einzahlung http://www.bing.com/news/apiclick.aspx?ref=FexRss&aid=&tid=9BB77FDA801248A5AD23FDBDD5922800&url=https://lollybet.com.de/
References:
Lollybet Casino 10 Euro Bonus images.google.com.nf
References:
Vegaz Casino Einzahlung http://fcterc.gov.ng
References:
Holland Casino App http://cem200.ahlamontada.net/
References:
Boomerang Casino Login s3.amazonaws.com
References:
Solcasino Auszahlung s3.amazonaws.com
References:
This Is Vegas Casino Einzahlung http://bbs.xingxiancn.com/home.php?mod=space&uid=902950
References:
%random_anchor_text% https://spechrom.com/bbs/board.php?bo_table=service&wr_id=458090
References:
Candy96 play online http://j1jobs.j1ireland.com/employer/gerard-esters
References:
Candy96 member login http://globaldream.or.kr/bbs/board.php?bo_table=sub08_02&wr_id=327681
References:
Goldex Casino Einzahlung https://calendly.com/url?q=https%3A%2F%2Flinkee.click%2Fqprraymond0813
References:
Candy96 sign in https://graph.org/anbietervergleich-der-top-40-01-24
References:
Payid pokies online http://www.seafishzone.com/home.php?mod=space&uid=3197420
References:
Australian online casino payid pokies https://www.1v34.com/space-uid-1768903.html