1.8kViews
1108
Shares
कैलाली ३०/ जेठ
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुडा कञ्चनपुर शाखा कार्यालयको आयोजनामा अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वेतकोट नगरपालिका वडा न.६ का अध्यक्ष तुलसी राना थारु प्रमुख अतिथी रहेको कार्यक्रमाअनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाको लगायतको उपस्थिति रहेको थियो।

