2.8kViews
1079
Shares
लम्की २४ /कार्तिक
कैलालीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ।टीकापुर नगरपालिका वडा न.१ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २५ हजार मूल्यको जेसीबीको पाटपुर्जा लगायतका सामान पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

