Skip to content

कैलालीमा रेग्मी आए नयाँ सिडियो

कैलाली १४/कार्तिक
कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रुपमा हिरालाल रेग्मी हाजिर भएका छन् । बर्दाघाट सुस्ता पश्चिममा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रेग्मीलाई गृहमन्त्रालयले कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको हो । सिडियो रेग्मीलाई बिहिवार कैलालीमा स्वागत गरिएको छ ।

About The Author