Skip to content

कैलाली सीडीओ हमाल गृह तानिए, लम्साललाई खटाइयो

कैलाली २९ /साउन
कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन हमाललाई गृह मन्त्रालयले मन्त्रालय तानेको छ।कैलाली कारागारमा भएको झडप घटनामा असक्ष देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो।

कैलालीमा दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई खटाइको छ। कारागार प्रकरणमा सिडिओको सरुवा भएपनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन। शुक्रवार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्युु भएको थियोे भने ४८ घाइते छन्।

About The Author