Skip to content

प्रधानमन्त्री केपी शर्मा ओली बैशाख २३ गते टीकापुर आउदै

लम्की २१ /बैशाख
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टीकापुर आउने भएका छन् । बैशाख २३ देखि २४ गतेसम्म हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली टीकापुर आउने भएका हुन् ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बैशाख २२ गते बिहान ८ बजे प्रधानमन्त्री आली टीकापुरमा आउने जानकारी दिन पत्रकार सम्मेलन समेत राखेको छ ।

बैशाख २३ गते टीकापुरको भानुचोकमा प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सुकुम्बासी तथा भूमिहीन सम्बन्धी काम गर्दै आएको नेकपा

About The Author