Skip to content

आजको मौसम; सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

माघ ३ /कैलाली
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखालेजनाएको छ। गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्रै लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About The Author