2.9kViews
1524
Shares
पुष १ /कैलाली
सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) पीएसबीको पहिलो अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । डा. विष्ट नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष समेत हुन् ।
मन्त्रिपरिषद् बैठकले डा. विष्टलाई पीएसबीको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।