Skip to content

संघीय सरकारका उपप्रधानमन्त्री सिंह धनगढीमा

असोज १/कैलाली
नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह धनगढी आइपुगेका छन्।उनी मंगलबार विहान धनगढी आइपुगेका हुन्। धनगढी उपमहानगरपालिकाको १० स्थापना दिवसको अवसरमा सहभागी हुन सिंह धनगढी आइपुगेका छन्। उनलाई धनगढी विमानस्थलमा नगर प्रमुख गोपाल हमालले स्वागत गरेका छन्।

About The Author