3.5kViews
1306
Shares
भदौ २५/ लम्की
नेकपा एमाले लम्कीचुहा नगरपालिका वडा न.६ को अध्यक्षमा पदम खड्का विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा खड्काले उनका निकटतम प्रतिस्पर्धी मनोज देउवालाई हराउँदै अध्यक्षमा विजयी भएका हुन । खड्काले ४७ मत पाएर विजयी हुँदा देउवाले ३८ मत प्राप्त गरेका थिए । खसेको ८८ मतमा ३ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।