Skip to content

सौर्य एयरलाइन्सको विमान दुर्घटना ;१५ जनाको मृत्यु

साउन ९ /कैलाली
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको (एन-एएमई) जहाज दुर्घटना हुदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १९ जना यात्रारत रहेको बुझिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेनको केएमसी अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको नेपाल प्रहरीले सामाजिक संजाल मार्फत जानकारी दिएको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने क्रम जारी छ ।

About The Author