पत्रकार महासंघको चुनाव स्थगित Sanghiya NewsJune 7, 2024 4.3kViews 1467 Shares Share on Facebook Share on Twitter जेठ २५ /काठमाडौँ नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी चुनाव स्थगित भएको जानकारी दिएका हुन् । About The Author Sanghiya News See author's posts Tags:नेकपा एमालेपत्रकार महासंघ