Skip to content

रानीजमराको सिँचाई नहरमा बेपत्ता महिलाको शव फेला परेको छ

कृष्ण थापा
चैत २३/ लम्की
कैलालीको लम्कीचुहा नगरपालिका वडा न.३ चिसापानीका चिना कुमारी शाहीको शव रानीजमराको सिँचाई नहरमा फेला परेको छ । सिँचाई नहरमा बुधवार ४ बजेतिर चिना कुमारी शाही बेपत्ता भएकी थिइन ।

फेला परेको शव ५४ वर्षीया चिना कुमारी शाहीकै रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

About The Author