Skip to content

आज राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता

फागुन २८/काठमाडौं
राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।

अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ, नेपाली कांग्रेसले युवराज शर्मालाई अम्मेदवार बनाएको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

 

 

About The Author