Skip to content

भारत कर्नाटक राज्यमा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस  सम्पन्न

राजेन्द्र खनाल
फागुन २५/ भारत
नेपाली संघ भारत कर्नाटक (केरला संयुक्त राज्य समिति महिला विभाग द्वारा ८मार्च २०२४ का दिन प्रवासी आयोजित ११४ अन्तर्राष्ट्रिय नारी दिवस भव्य  रूपमा सम्पन्न भएको छ,महिला विभाग उप(सचिव लक्ष्मी अधिकारी ले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता महिला विभाग उप(प्रमुख माया देवकोटा ले गर्नु भएको थियो, प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिव डम्मर रावल रहनु भएको थियो भने विशिष्ट अतिथिमा संघका केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक -केरला संयुक्त राज्य समिति इन्चार्ज तिलकराज कँडेल रहनुभएको थियो, अतिथिहरूमा संघका केन्द्रीय सदस्य जगदीश आचार्य,संघका केन्द्रीय सदस्य दिनेश कुमार बान्तोला, राज्य कर्नाटक (केरला संयुक्त राज्य समिति अध्यक्ष माधव भण्डारी, राज्य उपाध्यक्ष बिना बजगाईँ, केन्द्रीय प्रचार प्रसार विभाग सदस्य तथा कर्नाटक केरला संयुक्त राज्य समिति सचिव राजेन्द्र प्रसाद खनाल केन्द्रीय खेलकुद विभाग सदस्य तथा कर्नाटक (केरला संयुक्त राज्य समिति उप-चिव दीपक बिक, राज्य उप-सचिव राम प्रसाद जोशी, राज्य सचिवालय सदस्य मान बहादुर रोकाया,राज्य सचिवालय सदस्य भरत बाब्ली, राज्य सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख कृष्ण बहादुर खडका, राज्य सदस्य, अमृता खनाल, राज्य सदस्य हेमा कँडेल, राज्य सदस्य,मथुरा शाही पौडेल, राज्य सदस्य भावना विष्ट, राज्य सदस्य तथा मुद्दा विभाग प्रमुख रमेश खडका, राज्य सदस्य तथा विद्यार्थी विभाग प्रमुख मदन पौडेल, लगायत अतिथि रहेका थिए ।
No description available.No description available.
कार्यक्रममा सबैले,आयोजक कमिटी लाई धन्यवाद तथा शुभकामना प्रदान गर्नु भएको थियो, भने सोही दिन नै पूर्वी नगर  समिति लाई पुनः गठन गरी मथुरा शाही पौडेलको नेतृत्वमा १६ जना सदस्यीय रहने गरी नगर समिति घोषणा गरिएको थियो
अध्यक्ष मथुरा शाही पौडेल, उपाध्यक्ष जेनिश विष्ट, सचिव लक्ष्मी अधिकारी, उप-सचिव हरि पौडेल,आर्थिक प्रमुख माया देवकोटा,सदस्यहरू मिना कँडेल,तिर्सना धमला,लक्ष्मी प्रसाद न्यौपाने,जानकी भण्डारी,राजेन्द्र कठायत, दिनेश तिरुवा,  गोविन्द थापा, भेरी थापा,समीर भण्डारी, लक्ष्मी न्यौपाने ,लक्ष्मी पौडेल सहितको नव निर्वाचित समिति लाई संघका केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक -केरला संयुक्त राज्य समिति इन्चार्ज तिलकराज कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

About The Author