Skip to content

प्रधानमन्त्री पुगे राष्ट्रपति भेट्न शीतलनिवासमा

फागुन २१ /कैलाली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनसँगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास गएका हुन् ।

About The Author