42.3kViews
1409
Shares
फागुन ५ /लम्की
कैलालीको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको भोली फागुन ६ उद्धघाटन गरिने भएको छ । नेकपा एमालेका अध्यक्ष एवम पसर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासकिय भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संघीय न्युजलाई जानकारी दिएका छन । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष कुँवरले बताएका छन ।
६ करोड १७ लाखमा निर्माण सम्पन्न भएको ५० कोठे भवन श्यामसुन्दर निर्माण सेवाले निर्माण गरेको हो । २०७६ सालमा बर्दगोरिया गाउँपा