10.3kViews
1945
Shares
माघ २३ /लम्की
लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेलाई कालो मोसो दल्ने नेपाल कम्युनिष्ट पर्टी(क्रान्तिकारी)का नेता भुवन रम्तेल पक्राउ परेका छन । रम्तेललाई कैलारी गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।