17.5kViews
1879
Shares
माघ २२ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलिएको छ । सोमवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनले कालो मोसो दलेको हो ।
शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ वटा आरोपहरु सहित युवा संगठनले कालो मोसो दलेको जनाएको छ ।
यस्ता छन आरोपहरु