Skip to content

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

माघ ४ /कैलाली
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ।लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले संघीय न्युजलाई बताएका छन।

जोशी २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

About The Author