9.9kViews
1138
Shares
पुष २८ /लम्की
लम्की जेसिजको अध्यक्षमा भरत खनाल निर्वाचित भएका छन । लम्की जेसिजको २३ औं शाखा अधिवेशनबाट खनाल वर्ष २०२४ का लागी अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । लम्की जेसिजको कार्यकारीणी उपाध्यक्षमा केशव शर्मा र दिपक कठायत निर्वाचित भएका छन । त्यसै गरि उपाध्यक्षमा नवराज खनाल ,बल बहादुर थापा,एकेन्द्र प्रशाद जैशी र एकेन्द्र बजगाई पनि सर्बसम्मत निर्वाचित भएका हुन ।