Skip to content

चिसापानी-कुइने सडक खण्डमा दुर्घटना २ जनाको मृत्यु

पुष २५ /लम्की
चिसापानी कुइने सडक खण्डमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका वडा न.१ कुइकाका अन्दाजी ३८/३९ वर्षका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालकोको मोटरसाइकल दुर्घटना हुदा मृत्यु भएको हो ।

अछामबाट बर्दिया आउने क्रममा मोहन्याल गाउँपालिका वडा न.७ को पितमारी भन्दा झण्डै २ सय मिटर अगाडी हावा लाग्ने डाँडाबाट भे १३ प १०७४ नम्बरको मोटरसाइकल २ सय मिटर तल कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

About The Author