Skip to content

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

    3.8kViews
    1065 Shares

    कात्तिक २२/कैलाली
    जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर केही बेरअघि अर्थात ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको छ ।