Skip to content

विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल

    2.2kViews
    1554 Shares

    कार्तिक १३ /कैलाली
    आईसिसी टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले सोमबार सिंगापुरसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलमा जित हात पार्दै नेपाल विजयी सुरुवात गर्ने प्रयाशमा रहेको छ

    समूहमा नेपालले ओमान र मलेसियासँग पनि खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ८ टोली सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुवै टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।