6.2kViews
1560
Shares
असार ९ /लम्कीः कैलालीको पुर्वी क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका वडा न.१ मा रहेको पञ्चकोशी यूवा क्लवको २४ औं साधारण सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको साधारण सभाले देविराम जैशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षममा भरत खनाल ,सचिवमा घनश्याम डाँगी,कोषाध्यक्षमा केशव शर्मा ,सह-सचिवमा मोहन चौधरी सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा नमराज न्यौपाने,पार्वति न्यौपाने ,पुजा जैशी र कौसिला जैशी सर्वसम्मत निर्वाचित भएको संघीय न्युजलाई जानकारी प्रप्त भएको छ ।

पञ्चकोशी यूवा क्लव कैलाली जिल्ला फूटबल संघमा आबद्द पुर्वी कैलालीको संस्था हो ।