Skip to content

प्रचण्ड र विप्लव बिच भेटवार्ता,पार्टी एकता बारे छलफल

    4.0kViews
    1266 Shares

    असार ७/कैलालीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषय संगै माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।