Skip to content

मुख्यमन्त्री शाहलाई प्रश्न,सुदुरपश्चिम प्रदेश सरकारले कहिले पाउछ पुणता (भिडियो)

    1.1kViews
    0 Shares

    बैशाख २३,कैलाली-सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारको मन्त्रीमण्डलले छिट्टै पुणता पाउने बताउनु भएको छ । शनिवार संघीय न्यज संगको विशेष संवादमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको मन्त्रीमण्डल विस्तारको लागी सत्ता गठबन्धका दलहरु संग छलफल भएको बताउनु भएको छ ।

    उहा संगको संवाद यस्तो छ ।

    मन्त्रीमण्डल विस्तारका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड संग सकरातमक कुराकाहनी भएको बताउनु भएका मुख्यमन्त्री शाहले प्रदेश सरकार छ भन्ने आम नागरिकहरुलाई अनुभुती हुने गरि आफुले कामको परिणाम दिने समेत बताउनु भएको छ ।